Live on
Your Voice, Your Power
काठमाडौँ- शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज शनिबार दुई खेलहरु हुँदैछन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी र दोस्रो खेलमा च्यासल युथ क्लब र न्युरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुँदैछ । आज दुबै टिम जित निकाल्ने योजनासहित मैदान उत्रने छन् । संकटा र मनाङबीचको खेल दिउँसो १ बजे सुरु…