Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस क्लब बार्सिलोनाले नयाँ खेलाडी अनुबन्धको तयारी थालेको छ। अन्तर्राष्ट्रिय मिडियाले बार्सिलोनाले विंगर एडमा ट्राओरेको अनुबन्धको तयारी थालेको उल्लेख गरेका छन्। ट्राओरे उल्भ्सबाट खेल्दै आएका छन्। २५ वर्षीय ट्राओरेलाई यसअघि अन्य केही क्लबले अनुबन्धको तयारी गरे पनि त्यो पूरा भएको छैन। यही मौकामा बार्सिलोनाले अनुबन्धको तयारी थालेको हो। बार्सिलोनाले ट्राओरेलाई लोनमा अनुबन्धको लागि…