Live on
Your Voice, Your Power
एजेन्सी- जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ । समूह चरणको दोस्रो खेलमा शुक्रबार राति स्लोभाकियालाई १-० गोलले हराउँदै स्वीडेनले पहिलो जित निकालेको हो । स्वीडेनलाई जित दिलाउन इमिल फोर्सबर्गले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् । जितसँगै समूह 'ई' मा रहेको स्वीडेनले…