Live on
Your Voice, Your Power
काठमाडौँ– आठौं पटकको शहीद स्मारक ए डिभिजन लिग च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले यस सिजनको लागि टोलीको प्रशिक्षकमा राजेन्द्र तामाङलाई नियुक्त गरेको छ । २९ कात्तिकबाट सुरू हुने शीर्ष डिभिजनको लिगको लागि मनाङले राजेन्द्रलाई प्रशिक्षणको जिम्मेवारी सुम्पिएको हो । ए लाईसेन्स प्राप्त प्रशिक्षक राजेन्द्रले विदेशी प्रशिक्षक तोपे फुजासँग सहकार्य गरि मनाङको ‘टच लाइन’ समाल्नेछन् । फुजा…