फुटबल « Khabarhub

फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै

काठमाडौँ- फिफा विश्वकप छनोटमा ब्राजिलको अपराजित यात्रा कायमै छ । लगातार नवौं जित निकाल्ने क्रममा शुक्रबार बिहान ब्राजिलले भेनेजुएलालाई ३-१ गोलले हराएको छ । ब्राजिलको जितमा मार्क्विन्होस, गाब्रियल बार्बोसा र एन्टोनीले एक एक गोल गरे । भेनेजुएलाका एरिक रामिरेजले एक गोल गरे । जितसँगै ब्राजिल ९ खेलमा २७ अंकसहित शीर्ष स्थानमा कायमै छ । भेनेजुएला…