Live on
Your Voice, Your Power
काठमाडौँ– इंग्लिस क्लब म्यानचेस्टर युनाईटेडले युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा सहज जित हासिल गरेको छ । बिहीबार राति भएको खेलमा युनाईटेडले स्पेनिस क्लब ग्रानडालाई २-० गोल अन्तरले पराजित गरेको हो । ग्रानडाको मैदानमा युनाईटेडलाई जित दिलाउन मार्कस राषफोर्ड र ब्रुनो फर्नान्डेसले समान एक-एक गोल गरे । खेलको ३१ औं मिनेटमा राषफोर्डले गोल गर्दै…