फुटबल « Khabarhub

पीएसजीको जर्सी मैदानमा उत्रिँदै मेस्सी

काठमाडौँ– स्पेनिस ला लिगाको बार्सिलोना छाडेर फ्रान्सको क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका अर्जेन्टिनी स्टार फुटबलर लियोनल मेस्सी आइतबार पीएसजीको जर्सीमा मैदानमा देखिने भएका छन् । ​पीएसजीका प्रशिक्षक मारिसियो पोचेटिनोले आइतबारको खेलबाट मेस्सीले पीएसजीका लागि डेब्यू गर्ने बताएका छन् । आइतबार राति १२ बजे रिम्ससँग हुने खेलबाट मेस्सीले फ्रेन्च लिगमा डेब्यू गर्न लागेको स्पेनिस सञ्चार…