Live on
Your Voice, Your Power
काठमाडौँ- बार्सिलोनाका गोलकिपर टेर स्टेगेनले युरोकप फुटबल नखेल्ने भएका छन् । घुँडामा लागेको चोटपछि शल्यक्रियाको तयारीमा रहेका स्टेगेनले युरोकप फुटबल गुमाउने भएका हुन् । स्टेगेनले सामाजिक सञ्जालमा आफू युरोकप खेल्ने तयार नहुने जनाएका छन् । इन्स्टाग्रामबाट स्टेगेनले युरो गुमाउन पर्दा आफूलाई दुख लागेको समेत बताएका छन् । युरोकप फुटबल जुन ११ देखि जुलाई ११ सम्म…