फुटबल Archives | Page 216 of 350 | Khabarhub Khabarhub

बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया पक्राउ

काठमाडौं– स्पानिस क्लब बार्सिलोनाका पूर्वअध्यक्ष जोसेफ मारिया बार्तामेउलाई स्पानिस प्रहरीले पक्राउ गरेको छ । उनीसहित तीन जनालाई सोमबार पक्राउ गरेको अमेरिकी समाचार संस्था डेली मेलले जनाएको छ । डेलीमेलका अनुसार बार्तामेउमाथि उनी क्लबको अध्यक्ष रहँदा पूर्वखेलाडीलाई अभियोग लगाउने ‘बार्सागेट’ नामक अभियान चलाएको आरोप छ । समाचारमा जनाइए अनुसार बार्सिलोनाका सीईओ ओस्कार ग्राउ र हेड अफ…