फुटबल « Khabarhub

बायर्न म्युनिखको सहज जितमा लेवान्डोस्कीको ह्याट्रिक

काठमाडौँ- रोबर्टो लेवान्डोस्कीको ह्याट्रिक मद्दतमा साविक विजेता बायर्न म्युनिखले जर्मन बुन्डेसलिगा फुटबलमा सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा बायर्नले स्टुटगार्डलाई ४-० को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा बायर्नलाई जित दिलाउन लेवान्डोस्कीले ह्याट्रिक पूरा गर्दा सर्जी जिनाब्रीले एक गोल गरे । खेलको १२औँ मिनेटमा अल्फन्सो डेभिसले रातो कार्ड पाएपछि बायर्न १०…