Live on
Your Voice, Your Power
एजेन्सी- इटालियन क्लब एसी मिलानले युरोपा लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार राति भएको आफ्नो पहिलो खेलमा सेल्टिकलाई ३-१ गोलले पराजित गर्दै मिलानले सुखद सुरुवात गरेको हो । सेल्टिक मैदानमा राडे क्रुनिकले १४औं मिनेटमा गोल गर्दै मिलानलाई अग्रता दिलाएका थिए । ४२औँ मिनेटमा ब्राहिम डियाजले गोल गर्दै अग्रता २-० को बनाए । खेलको…