Live on
Your Voice, Your Power
एजेन्सी- स्टार खेलाडीद्वय रोनाल्डो र एम्बाप्पेले गोल गर्न नसक्दा यूईएफए नेसन्स लिगमा फ्रान्स र पोर्चुगलले बराबरी खेल्दै अंक बाँडेका छन् । आइतबार राति फ्रान्सको पेरिसमा दुवै टिमले गोल रहित बराबरी खेल्दै अंक बाँडेका हुन् । केलियन एम्बाप्पे र क्रिस्टियानो रोनाल्डो गोल गर्न असफल रहेको खेलमा विश्वकप विजेता र यूरो कप विजेताले बराबरीमा चित्त बुझाए ।…