Live on
Your Voice, Your Power
काठमाडौं – स्पेनिस ला लिगामा गेटाफेले रियल सोसियाडलाई पराजित गरेको छ । गेटाफेको घरेलु मैदानमा भएको खेलमा पाहुना टोली रियल सोसियाड २–१ गोल अन्तरले पराजित भएको हो । जीतसँगै शीर्ष पाँच स्थानमा रहेको गेटाफेले अर्को सिजनको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायमै राखेको छ । पछिल्लो ५ खेलमा लगातार हारेको गेटाफेले सोमबार राति सोसियाडविरुद्ध भने…