फुटबल Archives | Page 264 of 348 | Khabarhub Khabarhub

अभ्यासबाट फर्किएका खेलाडी र प्रशिक्षक पुनः १४ दिन आइसोलेसनमा

काठमाडौं – नोबेल कोरोना भाइरस (कोभिड १९) को जोखिमबाट मुक्त हुँदै गएको जर्मनले खेलकुद गतिविधिका लागि अनुमति दिएको एक हप्तापछि बुन्डेसलिगा २ को एक क्लबका सबै खेलाडीलाई आइसोलेसनमा राखिएको छ । जर्मनको दोस्रो डिभिजन क्लब डाएनामो रेस्डनको पुरा टिमलाई आइसोलेसनमा राखिएको छ । दुई जना खेलाडीमा कोरोना भाइरसको संक्रमण देखिएपछि रेस्डनका सम्पूर्ण खेलाडिसहित प्रशिक्षकलाई दुई…