Live on
Your Voice, Your Power
एजेन्सी– केलियन एम्बाप्पेको दुई गोल मद्दतमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले निम्समाथि शानदार जित हात पारेको छ । शुक्रबार राति भएको खेलमा निम्सलाई ४–० ले हराउँदै पीएसजी फ्रेन्च लिग वानको शीर्ष स्थानमा पनि उक्लिएको छ । पीएसजीको सहज जितमा एम्बाप्पेले दुई गोल गर्दा एलसान्द्रो फ्लोरेन्जी र पाब्लो सारावियाले समान एक/एक गोल गरे । लिग वानको पछिल्लो…