फुटबल « Khabarhub

इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी चेरीको मृत्यु

काठमाडौं - इंग्ल्याण्ड राष्ट्रिय फुटबल टिमका पूर्वखेलाडी ट्रेभर चेरीको ७२ बर्षको उमेरमा मृत्यु भएको छ । चेरीको पूर्वक्लब लिड्स युनाइटेडले उनको मृत्युलाई 'अप्रत्याशित' भनेको छ । उनले लिड्सबाट सन् १९७४ मा लिग च्याम्पियनसिपको उपाधी जितेका थिए । डिफेन्डरको भूमिकामा रहने उनले क्लबबाट ४८६ खेल खेलेका थिए । यस्तै उनले इंग्ल्याण्डको टिमबाट २७ खेलमा सहभागिता जनाएका…