फुटबल « Khabarhub

इंग्लिस प्रियिमर लिग फुटबल : लिभरपुलको कीर्तिमानी जित

काठमाडौं- इंग्लिस प्रियिमर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा लिभरपुलले कीर्तिमानी जित निकालेको छ । वेस्ट ह्यामबिरुद्ध जित निकाल्दै लिभरपुलले म्यान्चेष्टर सिटीले कायम गरेको लगातार १८ जितको कीर्तिमान बराबरी गरेको हो । सन् २०१७ को अगष्टदेखि डिसेम्बरसम्म सिटीले १८ खेलमा लगातार जित निकालेर कीर्तिमान कायम गरेको थियो । लिभरपुलले गत अक्टोबरमा म्यान्चेष्टर युनाईटेडसंग १–१ गोलको…