Live on
Your Voice, Your Power
काठमाडौं - स्पेनिस ला लिगामा बार्सिलोनाले लेभान्तेलाई हराएको छ । स्टार लियोनल मेस्सीको सुस्तताकाबीच बार्सिलोना हावी भएको हो । अंशु फाती चम्किएको खेलमा बार्सिलोनाले लेभान्तेलाई २ -१ ले हराएको हो । आईतबार राति भएको खेलमा बार्सिलोनाले घरेलु मैदानमा लेभान्तेलाई २–१ ले पराजित गर्यो । बार्सिलोनाका जितमा युवा स्टार फातीले दुवै गोल गरे । खेलको ३०…