फुटबल « Khabarhub

रोकिएका फुटबल लिग शुरु गर्दा जोखिम हुने चेतावनी

एजेन्सी- विश्व फुटबलको प्रशासकीय निकाय फिफाका डाक्टर डा. मिचेल डी होग्हेले कोरोना भाइरसका कारण रोकिएका यो सिजनका फुटबल लिगहरु सुचारु गर्दा जोखिम हुने चेतावनी दिएका छन् । त्यसको सट्टा आउँदो सिजनको तयारीमा जुट्नु पर्ने फिफाका प्रमुख डाक्टरले बताएका हुन् । डा. होग्हेले कोरोना भाइरसको महामारी जारी रहेकै बेला यो सिजनका बाँकी खेलहरु सञ्चालन गर्ने पक्षमा…