फुटबल Archives | Page 324 of 341 | Khabarhub Khabarhub

एट्लेटिको मड्रिड छाड्ने ग्रिजम्यानको घोषणा, बार्सिलोना जाने चर्चा

विश्व विजेता फ्रान्स तथा स्पेनिस क्लब एट्लेटिको मड्रिडका स्टार खेलाडी एन्टोइनी ग्रिजम्यानले क्लब छाड्ने घोषणा गरेका छन् । उनले ट्वीटरमा भिडियो सार्वजनिक गर्दै क्लब छाड्ने घोषणा गरेका हुन् । भिडियोमा उनले यो सिजनको अन्त्यसँगै क्लबबाट बिदा हुने योजना समर्थकलाई सुनाएका हुन् । ५ वर्षका लागि क्लबसँग सम्झौता गरेका उनले शनिबार राति लेभान्टेसँगको खेल नै आफ्नो…