फुटबल « Khabarhub

एन्फा महिला लिग : कोशी र बागमती युवा तथा कर्णाली र वालिङ भिड्ने

काठमाडौं– एन्फा महिला लिग फुटबलमा आजबाट दोस्रो चरणका खेल हुँदैछन् । दोस्रो चरण अन्तर्गत आज कोशी प्रदेश र बागमती युवा क्लब तथा कर्णाली प्रदेश र वालिङ नगरपालिकाबीच प्रतिस्पर्धा हुँदैछ । दुवै खेल ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा हुनेछन् । कोशी प्रदेश र बागमती युवाबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ । दुवै टोली दोस्रो…