फुटबल « Khabarhub

१० खेलाडीमा सीमित एट्लेटिकोको महत्त्वपूर्ण जित : अल्भारेजले गरे दुई गोल

काठमाडौं - खेलको ६५ मिनेटमा १० खेलाडीमा सीमित एट्लेटिको म्याड्रिडले वायर लिभरकुसेनसँगको खेलमा संघषपूर्ण जित हात पारेको छ। यो २-१ को जितसँगै उसले युरोपेली च्याम्पियन्स लिगमा दोस्रो चरण प्रवेशको सम्भावना बलियो बनाएको छ। एट्लेटिकोका लागि म्यानचेस्टर सिटीका पूर्व खेलाडी जुलियन अल्भारेजले दुई गोल गरे। २५ औँ मिनेटमा पाल्बो मोसिरसले रातो कार्ड पाए पछि एट्लेटिको १०…