Live on
Your Voice, Your Power
काठमाडौँ– जनर्मन बुण्डेस लिगा फुटबलमा बायर्न म्युनिखले सहज जित निकालेको छ । गएराति भएको खेलमा होफेनहेइमलाई ३–० गोलले हराउँदै बायर्नले जित निकालेको हो । बायर्नको जितमा जमल मुसियालाले २ तथा ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औँ गोल हो । आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवान्डोस्कीले…