फुटबल « Khabarhub

लिलीसँग एट्लेटिको म्याड्रिड ३-१ ले पराजित

काठमाडौं - युरोपेली च्याम्पियन्स लिगको बुधवार राति भएको खेलमा फ्रान्सेली क्लब लिलीले एट्लेटिको म्याड्रिडलाई ३-१ ले हराएको छ। लिलीका लागि वैकल्पिक खेलाडी जोनाथन डेभिडले दुई गोल गरे। ७१ औँ मिनेटमा पाएको विवादास्पद पेनाल्टीलाई गोलमा परिणत गर्दै डेभिडले भ्रमणकारी टोली लिलीलाई अग्रता दिलाएका थिए। क्यानडाका फरवार्ड डेभिडले खेल सकिन १ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीमा गोल…