फुटबल Archives | Page 67 of 345 | Khabarhub Khabarhub

चेल्सीमाथि न्युक्यासलको सानदार जित

काठमाडौं– इंग्लिश प्रिमियर लिग फुटबलमा चेल्सीमाथि न्युक्यासल युनाइटेडले फराकिलो जित निकालेको छ ।  गएराति भएको खेलमा चेल्सीलाई ४–१ गोलको अन्तरले हराउँदै न्युक्यासलले सानदार जित निकालेको हो । न्युक्यासलका अलेकज्याण्डर इसाक, जमाल ल्यासेल्स, जोएलिन्टन र एन्थोनी गोर्डनले एक–एक गोल गरेका थिए। चेल्सीका रहिल स्टरलिङ्गले फ्रि-किक मार्फत एक गोल फर्काएका थिए । यो जितपछि १३ खेल खेलेको…