भलिबल Archives | Page 12 of 21 | Khabarhub Khabarhub

पुरुष भलिबल टोलीको दोस्रो हार

काठमाडौँ– नेपाली राष्ट्रिय पुरुष टोली एसियन सेन्ट्रल जोन महिला तथा पुरुष च्यालेन्ज कपमा श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको छ । बिहीबारदेखि बंगलादेशको ढाकामा जारी प्रतियोगितामा नेपालले पहिलो सेट २५–१८ ले हारेपनी दोस्रो सेटमा उत्कृष्ट पुनरागमन गर्दै २२–२५ आफ्नो पक्षमा पारेको थियो । तर श्रीलंकासँगको लयलाई निरन्तरता दिन नसकेको टोलीले तेस्रो सेट २५–१६ र चौथो…