Live on
Your Voice, Your Power
काठमाडौं– नेपालमा हुन लागेको एभिसी सेन्ट्रल जोन मेन्स सिनियर भलिबल च्याम्पियनसिपको तयारीमा रहेको नेपाली भलिबल टिमले भारतसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ । सेन्ट्रल जोनकै तयारीलाई मध्यनजर गर्दै नेपालले भारतसंग ३ मैत्रीपूर्ण खेल खेल्न लागेको हो । नेपाल भलिबल संघले भारतको भलिबल संघलाई मैत्रीपूर्ण खेलको लागि प्रस्ताव गरेको र उताबाट पनि स्वीकार भएपछि ३ मैत्रिपूर्ण…