Live on
Your Voice, Your Power
कास्की – टाइगर कप राष्ट्रिय तथा अन्तरराष्ट्रिय आमन्त्रित महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ गण्डकी प्रदेश फाइनलमा प्रवेश गरेको छ । गण्डकी प्रदेश भलिबल सङ्घद्वारा पोखरा रङ्गशालामा आयोजित प्रतियोगितामा नेपाली सेनाको त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै घरेलु टोली गण्डकी फाइनलमा प्रवेश गरेको हो । पोखरा रङ्गशालामा आज दोस्रो क्वालिफायरको प्रतिस्पर्धात्मक खेलमा विभागीय टोली त्रिभुवन आर्मी…