Live on
Your Voice, Your Power
वर्ष २०२४ हाम्रो माझबाट लगभग बिदा भएको छ। विश्व खेलकुदमा अब कुनै महत्त्वपूर्ण घटना हुने छैनन्। यस बिचमा केही ठुला प्रतियोगिता पक्कै भए। फ्रान्सको पेरिसमा गृष्मकालीन ओलम्पिक यसै वर्ष भयो भने फुटबलमा युरो कप फुटबल भयो। नियमित हुने गरेको व्यवसायी प्रतियोगिता सम्पन्न भए। ओलम्पिक खेलकुद यसै वर्ष भएका कारण पौडी, एथलेटिक्सको विशेष महत्त्व पक्कै थियो…