अन्य Archives | Page 40 of 49 | Khabarhub Khabarhub

खेलकुद प्रशिक्षकको दशैं – छोराछोरीसँग घुम्नेदेखि चङ्गा उडाउनेसम्म

काठमाडौं - बडा दशैं घर परिवार र आफन्तसँग भेटघाट हुने अवसर पनि हो । दशैंमा गाउँबाट टाढा रहेका मानिसहरु गाउँ फर्किन्छन् । विदेशमा रहेका मानिसहरु स्वदेश फर्किन्छन् । दशैं त्यतिकै पनि महान त्यसैमाथि आफन्त साथिभाई र परिवारसँगै बसेर मनाइने भएकाले पनि यसको महत्व अझ बढिछ । दशैंमा मिठो, मिठो खानेकुरा खाने, नयाँ नयाँ ठाउँ घुम्न…