Live on
Your Voice, Your Power
काठमाडौं – नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को लागि राष्ट्रिय टिमको प्रारम्भिक प्रशिक्षण शुरु भएको छ । डिसेम्बर पहिलो साता हुन लागेको खेलको प्रारम्भिक छनोटमा ७ खेलका ८४ जना खेलाडी सहभागी हुने भएका छन् । राष्ट्रिय खेलकुद परिषद (राखेप) ले बिहिबारदेखि औपचारिक रुपमा सुरु गर्न लागेको विशेष प्रशिक्षणमा प्रारम्भिक…