क्रिकेट Archives | Page 119 of 278 | Khabarhub Khabarhub

आईसीसी छनोट : नेपालले आज नेदरल्यान्ड्ससँग अभ्यास खेल खेल्दै

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप छनोटको तयारीमा रहेको नेपालले दोस्रो अभ्यास आज नेदरल्यान्ड्ससँग खेल्दैछ । गत बिहीबार भएको पहिलो अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ बिकेटले पराजित भएको थियो । दक्षिण अफ्रिकामा भएको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपाल स्कटल्याण्डसँग ७ विकेटले पराजित भए पनि नेपालमा भएको खेलमा भने स्कटल्याण्डलाई नेपालले पराजित गरेको थियो । जिम्बाबेमा हुने छनोट…