Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)को बोर्ड बैठक मूलपानीमा बसिरहेको छ। यस बैठकमा लामो समयदेखि अल्झिएको नेपाल प्रिमियर लिग (एनपीएल) को हिसाबकिताबबारे कुरा हुँदैछ । क्यानका एक पदाधिकारीका अनुसार एनपीएलको पारदर्शितालाई लिएर प्रश्न उठिरहेका बेला यसबारे बैठकमा कुरा हुनेछ । क्यानको केन्द्रीय कार्यालय, मूलपानीमा बिहीबार बिहानदेखि बैठक चलिरहेको छ । बैठकका लागि क्यानले मंगलबार नै एजेन्डा…