Live on
Your Voice, Your Power
लर्ड्स - इङ्गल्यान्ड र भारतको टेस्टको तेस्रो दिनमा जोए रुटले उत्कृष्ट ब्याटिङ गरेका छन्। लर्ड्समा जारी तेस्रो टेस्टको बिहीबार पहिलो दिनको खेल सकिँदा घरेलु टोली इङ्गल्यान्डले चार विकेटको क्षतिमा २५१ रन बनाएको छ। जोए रुट ९९ तथा बेन स्टोक्स ३९ रनमा खेलिरहेका छन्। भारतका नितिसकुमार रेड्डीले दुई विकेट लिएका छन्। थप एकएक विकेट जसप्रित बुमराह…