क्रिकेट Archives | Page 160 of 264 | Khabarhub Khabarhub

वेष्ट इण्डिजको लगातार हार, दक्षिण अफ्रीकाको पहिलो जित

काठमाडौँ– वेष्ट इन्डिजले लगातार दोस्रो खेलमा हार बेहोर्दा दक्षिण अफ्रीकाले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा पहिलो जित निकालेको छ । मंगलबार दुबईमा भएको पहिलो खेलमा साबिक विजेता वेस्ट इन्डिजलाई ८ विकेटले पराजित गर्दै दक्षिण अफ्रीकाले पहिलो जित निकालेको हो । यता, वेष्ट इण्डिजको भने लगातार दोस्रो हार हो । वेस्ट इन्डिजले दिएको १ सय ४४ रनको…