Live on
Your Voice, Your Power
काठमाडौँ - इङ्ल्याण्ड र न्युजिल्याण्ड आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको सेमिफाइनलमा आज (बुधबार) भिड्ने भएका छन् । सेमिफाइनलको पहिलो खेलमा आज राति पौने ८ बजे अबुधाबीमा खेल सुरु हुनेछ । इङ्ल्याण्ड समूह वानको विजेता र न्युजिल्याण्ड समूह टूको उपविजेताको रुपमा सेमिफाइनल भेट पक्का गरेका हुन् । इङ्ल्याण्डले यसअघि समेत टी–ट्वान्टी विश्वकप जितिसकेको छ । तर न्युजिल्याण्डले…