Live on
Your Voice, Your Power
काठमाडौँ– दुबईमा जारी टी ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा अष्ट्रेलियाले रनको लक्ष्य पाएको छ । टस हारेर पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनायो । न्यूजिल्याण्डका लागि कप्तान केन विलियम्सनले विस्फोटक ब्याटिङ गरेपछि उसले चुनौतीपूर्ण स्कोर बनायो । विलियम्सनले ४८ बलमा ८५ रन बनाए । उनले ३ छक्का र १० चौका प्रहार गरे…