क्रिकेट Archives | Page 171 of 273 | Khabarhub Khabarhub

चेन्नई सुपर किंग्स आईपीएलको फाइनलमा

काठमाडौँ- चेन्नई सुपर किङ्स आईपीएल टी-ट्वान्टी क्रिकेटको फाइनलमा पुगेको छ । दुबईमा आइतबार राति भएको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्सलाई ४ विकेटले पराजित गर्दै चेन्नई फाइनल पुगेको हो । दिल्लीले दिएको १ सय ७३ रनको लक्ष्य चेन्नईले १९ ओभर ४ बलमा ६ विकेट गुमाएर पूरा गर्‍यो । चेन्नईको जितमा रुतुराज गायकवाडले सर्वाधिक ७० रनको अर्धशतकीय इनिङ्स…