क्रिकेट Archives | Page 174 of 289 | Khabarhub Khabarhub

टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता खस्कियो

काठमाडौं- अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले गर्दै आएको टी–ट्वान्टी वरीयतामा नेपाल खस्किएको छ। आईसीसीले सोमबार सार्वजनिक गरेको टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थान खस्किएको हो। आईसीसीको वरीयतामा नेपाल १३ औं स्थानमा छ। यसअघि १२ औं स्थानमा रहेको नेपाल एक स्थान तल झरेको हो। ओमानमा सम्पन्न चार देशीय टी–ट्वान्टी सिरिजका तीनमध्ये दुई खेलमा नेपाल पराजित भएको थियो। सोही पराजयले…