क्रिकेट Archives | Page 183 of 285 | Khabarhub Khabarhub

कोलकातालाई हराउँदै चेन्नईले जित्यो आईपीएलको उपाधि

काठमाडौँ- कोलकाता नाइट राइडर्सलाई हराउँदै चेन्नई सुपर किङ्सले आईपीएल टी-ट्वान्टी क्रिकेटको उपाधि जितेको छ । दुबईमा शुक्रबार राति भएको फाइनलमा कोलकातालाई २७ रनले हराउँदै चेन्नईले उपाधि जितेको हो । चेन्नईले दिएको १ सय ९३ रनको लक्ष्यसहित ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ सय ६५ रन मात्र बनाउन सक्यो । कोलकाताका लागि शुबमन…