क्रिकेट Archives | Page 19 of 292 | Khabarhub Khabarhub

रोचक बन्दै भारत र इङ्गल्यान्डको टेस्ट: बुमराहले लिए पाँच विकेट

लिड्स - भारत र इङ्गल्यान्ड बीचको पहिलो टेस्ट बराबरीतर्फ उन्मुख भएको छ। लिड्समा जारी टेस्टको तेस्रो दिनको खेल सकिँदा भारतले दोस्रो पारीमा २ विकेट गुमाएर ९० रन जोडेको छ। यसले यो टेस्ट रोचक बन्ने देखिएको छ। भारतको आक्रामक ब्याटिङविरुद्ध इङ्गल्यान्डले समेत गतिलो जवाफ दिएपछि खेल रोचक बनेको हो। भारतका लागि के एल राहुल ४७ तथा…