क्रिकेट Archives | Page 224 of 266 | Khabarhub Khabarhub

गांगुली बीसीसीआईको ३९ औं अध्यक्ष नियुक्त

काठमाडौं – भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सौरभ गांगुली बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई) को नयाँ अध्यक्ष नियुक्त भएका छन् । मुम्बईमा बसेको बीसीसीआईको बैठकले गांगुली ३९ औं अध्यक्षका रुपमा आएका हुन् । भारतमा ६५ वर्षपछि बीसीसीआईको अध्यक्ष पदमा पूर्व खेलाडीले आएका हुन् । नवनियुक्त अध्यक्ष गांगुलीले सन् २०२० को जुलाईसम्म…