Live on
Your Voice, Your Power
काठमाडौं- आईसीसी विश्वकप क्रिकेटको दोस्रो खेलमा भारतीय टोलीका ओपनिङ ब्याट्सम्यान शिखर धवन चोटग्रस्त भएपछि केही हप्ता टोली बाहिर रहने भएका छन् । अस्ट्रेलियाविरुद्धको खेलका क्रममा औंलामा चोट लागेका धवनले ३ हप्ताका लागि आराम पाएका हुन् । ३ हप्ताको आराम पाएका धवनले जारी विश्वकपमा पाँच खेल गुमाउने छन् । अष्ट्रेलियाविरुद्ध आइतबार भएको खेलमा धवनको बायाँ हातको बुढी…