Live on
Your Voice, Your Power
काठमाडौं–जारी आईपीएल क्रिकेटमा चेन्नई सुपर किंग्सले दिल्ली क्यापिटल्स सामू १८० रनको चुनौति प्रस्तुत गरेको छ । घरेलु मैदानमा टस हारेर दिल्लीविरुद्ध व्याटिङमा उत्रिएको चेन्नेईले निर्धारित २० ओभर खेल्दै ४ विकेट गुमाएर १७९ रन बनायो । चेन्नईका लागि सुरशे रैनाले ५९ को अर्धसतकीय पारी खेले । त्यस्तै महेन्द्र सिंह धोनीले ४४ रन बनाए । चेन्नईस्थित चिदामबराम…