Live on
Your Voice, Your Power
इडेन गार्डेन - यस वर्षको इन्डियन प्रिमियर लिग (आइपिएल) २१ मार्चदेखि सुरु हुने भएको छ। इडेन गार्डेनमा उद्घाटन खेल तथा २५ मेमा फाइनल खेल हुनेछ। यसैगरी महिला प्रिमियर लिग (डब्लुपिएल) ७ फेब्रुअरीदेखि २ मार्चसम्म हुनेछ। नोभेम्बरमा भएको मेघा अक्सन भन्दा अघि नै १५ मार्चदेखि २५ मेका बिचमा आइपिएल हुने तय भएको थियो। यस वर्ष च्याम्पियन्स…