क्रिकेट Archives | Page 31 of 284 | Khabarhub Khabarhub

हैदरावादमा थपिए अर्का विस्फोटक खेलाडी

काठमाडौं - गत सिजनमा विस्फोटक ब्याटिङका कारण चर्चामा आएको उपविजेता सनराइजर्स हैदरावादले यस सिजनमा थप एक विस्फोटक ब्याट्सम्यानलाई टोलीमा आबद्ध गरेको छ। टोलीका ब्रायडन कार्स घाइते भएपछि दक्षिण अफ्रिकी ब्याटिङ अलराउण्डर वियान मल्डरलाई टोलीमा आबद्ध गरेको छ। कर्सले च्याम्पियन्स ट्रफीको दौरान चोट बोकेका हुन्। हैदरावादमा यस सिजन पनि गत वर्ष धुवाँदार सुरुवातका कारण चर्चामा आएका…