Live on
Your Voice, Your Power
काठमाडौं – एसिया कप अन्तर्गत सुपर फोरको अन्तिम खेल सुपर ओभरमा गएको छ । एक खेल अगाडि नै फाइनल पुगेको भारत र सुपर फोरबाट बाहिरिएको श्रीलंकाबीचको खेल सुपर ओभरमा गएको हो । श्रीलंकासँगको खेल सुपर ओभरमा भारतले जितेको छ । पहिलो ब्याटिङ गरेको भारतले पूरै २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा २०२ रन बनाएको थियो…