Live on
Your Voice, Your Power
काठमाडौं- क्यानाडाविरुद्धको एक दिवसीय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालको १ सय ५० रन पूरा भएको छ । टीयू मैदानमा जारी खेलमा अहिले नेपालले क्यानाडाले दिएको २ सय ८६ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको छ । खेलको २३ ओभर ५ बलमा नेपालको १ सय ५० रन पूरा भएको हो । अहिले क्रिजमा कप्तान रोहित पौडेल र…