क्रिकेट Archives | Page 85 of 278 | Khabarhub Khabarhub

नेपाल र मलेसियाबीचको खेल रोचक बन्दै

काठमाडौं- एसीसी महिला प्रिमियर कप क्रिकेटको सेमिफाइनलमा अहिले नेपालले मलेसियासँग प्रतिस्पर्धा गर्दैछ । मलेसियाको बायुमास मैदानमा जारी खेलमा अहिले नेपालले दिएको १ सय १६ रनको लक्ष्य पछ्याउँदै मलेसियाले ब्याटिङ गरिरहेको छ । १६ ओभरको खेल सकिँदासम्म मलेसियाले ५ विकेट गुमाउँदै ८० रन बनाएको छ । अब मलेसयलाई जितका लागि ४ ओभरमा ३६ रन बनाउन आवश्यक…