क्रिकेट Archives | Page 92 of 278 | Khabarhub Khabarhub

यू–१९ विश्वकपमा पाकिस्तानको उत्कृष्ट सुरुवात

काठमाडौं । आईसीसी यू–१९ क्रिकेट विश्वकपमा पाकिस्तानले विजयी सुरुवात गरेको छ । शनिबार भएको समूह 'डी' अन्तरगतको खेलमा पाकिस्तानले अफगानिस्तानलाई १८१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । २८५ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २६.२ ओभरमा १०३ रनमा अल आउट भयो । उस्का लागि नौमान शाह २६, शोहेल खान र रहिमुल्लाह जुरमाती समान समान २० रन…